शुक्रबार , बैसाख ३, २०७८

शुक्रबारदेखि करिब २७ लाख कित्ता आईपीओ निष्कासन हुँदै

शुक्रबारदेखि करिब २७ लाख कित्ता आईपीओ निष्कासन हुँदै

१ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले यहि साता अर्थात शुक्रबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

ipo

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित १२ घण्टा पहिले
गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने १९ घण्टा पहिले
‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ७ घण्टा पहिले
महंगो बजेटमा मुकुन्दको एक्स ९–लेभल १  महंगो बजेटमा मुकुन्दको एक्स ९–लेभल १  ११ घण्टा पहिले
ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु ज्यानमारा भाइरसबाट बाँकेमा एक पुरुषको मृत्यु १२ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १९ घण्टा पहिले
यसकारण प्रचण्डको पछि लाग्नु कांग्रेसका लागि आत्मघाती यसकारण प्रचण्डको पछि लाग्नु कांग्रेसका लागि आत्मघाती ६ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति १० घण्टा पहिले