आइतबार , बैसाख ५, २०७८

माओवादी केन्द्रको आज बैठक बस्दै

माओवादी केन्द्रको आज बैठक बस्दै

१ चैत,काठमाडौं । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना रहेको बताएको छ ।

केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। तत्कालीन नेकपा माओवादीका २३ जना नेता नेकपा एमालेमा गएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता आउन भनेको छ । तर मन्त्रीहरू भने फिर्ता आएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय