फ्लाईटेक ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ बाट सम्मानित
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १६:४२:२४
०१ चैत, काठमाडौं । यस बर्षको ‘वर्ल्ड एडुकेशन लिडर्स अवार्ड–२०२१’ नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले प्राप्त गरेको छ।
विश्वप्रशिद्ध शैक्षिक संस्थाहरुलाई गुणस्तरको आधारमा प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेकलाई प्रदान गरिएको हो।
एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत फ्लाई टेकलाई आउटस्टान्डिङ ट्रेनिङ एकेडमिू को उपाधि प्रदान गरिएको हो ।
“वर्ल्ड एडुकेशन लिडर्स समिट २०२१” का अवसर मा आयोजित उक्त कार्यक्रममा १० वक्ता का साथै ५० देशका कारीब २५० भन्दा बढी शिक्षण विज्ञहरुले भाग लिएका थिए ।
न्यू प्लाजा, पुतलीसडक तथा के. एल. टावर, चाबहिलमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था फ्लाईटेक इन्टरनेसनल डेढ दशक देखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो ।
यसले हजारौ विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।
यसअघि ‘वर्ल्ड बुक अफ रेकर्ड, लन्डन, यु।के।’ तथा ‘बिआईडी वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड, पेरिस , फ्रान्स’ बाट सम्मानित यस संस्थाले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भैसकेको छ ।
एयर होस्टेस तालिम गराउने उत्कृष्ट संस्था फ्लाईटेक इन्टरनेशनलले क्रु लर्निङ सेन्टरू नामबाट मलेशियामा आफ्नो पहिलो शाखाको शुरुवात पनि गरेको छ ।
यस संस्थाले अन्य देशमा पनि शाखा बिस्तार गर्ने योजना बनाउनुका साथै चाडै नै नेपालका सातै प्रदेशमा आफ्नो शाखा बिस्तार गर्ने तयारीमा रहेको प्रमुख नाजिर हुसेनले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार