शुक्रबार , बैसाख १०, २०७८

प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव

प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ राखिएको थियो । तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको हाे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाँकेमा संक्रमणबाट थप एक महिलाको मृत्यु बाँकेमा संक्रमणबाट थप एक महिलाको मृत्यु १३ घण्टा पहिले
शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? १० घण्टा पहिले
ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति २० घण्टा पहिले
शुक्रबारदेखि पशुपति मन्दिर बन्द हुने शुक्रबारदेखि पशुपति मन्दिर बन्द हुने ७ घण्टा पहिले
वैशाखमा हिमपात हुँदा हुम्लाका किसान अचम्भित वैशाखमा हिमपात हुँदा हुम्लाका किसान अचम्भित १५ घण्टा पहिले
पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह ५ घण्टा पहिले
थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु १५ घण्टा पहिले
रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुने रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुने ९ घण्टा पहिले