आइतबार , बैसाख ५, २०७८

बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक, अधिकांश दर यथावत !

बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक, अधिकांश दर यथावत !

०१ चैत, काठमाडौं । बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आइतबार बैंक नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सावैजनिक गरेको अधिकांश ब्याजदर यथावथ नै राखेको छ ।

बैंकले संचालनमा ल्याएको बचत खातामा न्यूनतम २ देखि ३.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । यो दर पुरानै यथावत गरिएको छ । त्यस्तै, मद्दति निक्षेपमा ४.५० देखि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकको बेसरेट ७.६७ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १२.६७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यस्तै, फिक्स ब्याजदरका कर्जाहरुमा न्यूनतम ९.९९देखि १२.९८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

bank of ktm

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जाजरकोटमा गाडी रुटको विषयमा विवाद : एकको मृत्यु, ६ जना पक्राउ जाजरकोटमा गाडी रुटको विषयमा विवाद : एकको मृत्यु, ६ जना पक्राउ २ हप्ता पहिले
नाइजरको विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको मृत्यु नाइजरको विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको मृत्यु ४ दिन पहिले
१८ निर्जीवन बीमा कम्पनी: नौ गरे लाभांश घोषणा, बाँकीको कहिले ? १८ निर्जीवन बीमा कम्पनी: नौ गरे लाभांश घोषणा, बाँकीको कहिले ? २ हप्ता पहिले
नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन ३ हप्ता पहिले
कप्तान चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडीको सूचीमा ! कप्तान चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडीको सूचीमा ! २ हप्ता पहिले
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने : बस्नेत एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने : बस्नेत २ हप्ता पहिले
बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन २ हप्ता पहिले
भारतले खोप निर्यात रोक्यो,नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्ने भारतले खोप निर्यात रोक्यो,नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्ने ४ हप्ता पहिले