बिहिबार , बैसाख २, २०७८

छात्राकाे संवेदनशील अंगमा हातपात गर्ने शिक्षक नियन्त्रणमा

छात्राकाे संवेदनशील अंगमा हातपात गर्ने शिक्षक नियन्त्रणमा

१ चैत, दाङ । जिल्लामा छात्रालाई मध्यान्तरको समयमा संवेदनशील अंगमा हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङ प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर-११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एक हप्ताअगाडि फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन। पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घटना २३ गतेको हो तर, २४ गते नारी दिवस परेको हुँदा विद्यालय बन्द भएपछि फागुन २५ गते ती शिक्षक विद्यालय पुग्दा विद्यार्थीले विरोध गरेका थिए । त्यसपछि २६ गते मुद्दा परेपछि शिक्षकलाई पक्राउ गरिएको हो । पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटना अनुसन्धान गर्न सोही दिन सात दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी   ११ घण्टा पहिले
९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ११ घण्टा पहिले
१०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १३ घण्टा पहिले
आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ १३ घण्टा पहिले
नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? १६ घण्टा पहिले
भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी १८ घण्टा पहिले
एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु ११ घण्टा पहिले
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता १० घण्टा पहिले
बराम समुदायको निशुल्क स्वास्थ्य बीमा बराम समुदायको निशुल्क स्वास्थ्य बीमा ३ हप्ता पहिले
उज्जवल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग उज्जवल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग ३ हप्ता पहिले
भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार संक्रमित भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार संक्रमित ४ हप्ता पहिले
नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच चुनावी गठबन्‍धन नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच चुनावी गठबन्‍धन ३ हप्ता पहिले
फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै ४ दिन पहिले
समाजमा बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण समाजमा बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण १३ घण्टा पहिले
कपिलवस्तुमा दमकल अभाव, अप्ठ्यराेमा मागेरै काम चलाउने कपिलवस्तुमा दमकल अभाव, अप्ठ्यराेमा मागेरै काम चलाउने ४ हप्ता पहिले
अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता ३ हप्ता पहिले