आइतबार , बैसाख ५, २०७८

आज यी १० कम्पनीकाे सबैभन्दा धेरै कारोबार

आज यी १० कम्पनीकाे सबैभन्दा धेरै कारोबार

काठमाडौँ, १ चैत । आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेर ६ सय ४७ रुपैयाँ शेयर मुल्य रहेको छ ।

त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीको शेयर मुल्य आज १ दशमलव ५१ प्रतिशतले घटेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, नविल बैंकको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव १९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १७ प्रतिशतले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।

झझछछ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय