शुक्रबार , बैसाख ३, २०७८

राप्रपा हेटौंडा नगरसमितिमा श्रेष्ठ निर्वाचित

राप्रपा हेटौंडा नगरसमितिमा श्रेष्ठ निर्वाचित

१ चैत,मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी वैशाख २५ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा राप्रपा हेटौँडा उपमहानगरपालिका कार्यसमितिका अध्यक्षका लागि आज भएको निर्वाचनमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन पनि आज सम्पन्न भएको छ ।

सोअनुसार हेटौँडा – १ देखि १९ सम्मका पार्टीका वडाध्यक्षमा क्रमशः कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निर्वाचन समापन समारोहमा राप्रपा केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले राजनीतिक दलका नेतृत्व दलको स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रियताका सम्बद्र्धनका लागि केन्द्रित हुनपर्ने बताए । आज भएको निर्वाचनमा उपमहानगरपालिका क्षेत्रका २२४ वडाबाट निर्वाचित प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची १२ घण्टा पहिले
भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी १९ घण्टा पहिले
आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली १५ घण्टा पहिले
आगलागी पीडित पालमुनी रात बिताउन बाध्य आगलागी पीडित पालमुनी रात बिताउन बाध्य १२ घण्टा पहिले
आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने आजदेखि जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने १७ घण्टा पहिले
जिल्ला अस्पतालको आइसीयू अझै सञ्चालनमा आएन जिल्ला अस्पतालको आइसीयू अझै सञ्चालनमा आएन १२ घण्टा पहिले
डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश ११ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १४ घण्टा पहिले