आइतबार , बैसाख ५, २०७८

ओली समूहले गरेका निर्णयलाई बैधानिकता नदिन माग गर्दैं नेपाल समूह निर्वाचन आयोगमा

ओली समूहले गरेका निर्णयलाई बैधानिकता नदिन माग गर्दैं नेपाल समूह निर्वाचन आयोगमा

१ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेकपा एमाले नेपाल- खनाल समूहले निर्वाचन आयोगमा निवदन दर्ता गराएको छ ।  प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार एकलौटी गरेको निर्णय आफुहरुलाई मान्य नहुने भन्दै त्यसलाई कार्यान्वयन नगर्न उनिहरुले आयोगलाई आग्रह गरेका छन् ।

माधव कुमार नेपाल झलनाथ खनाल लगायत ११ जना पदाधिकारीले हस्ताक्षर रहेको पत्रमा अध्यक्ष ओलीको निर्णय पार्टी विधान विपरित रहेको आयोगलाई जानकारी गराइएको छ । आयोगलाई बुझाएको निवदेन पत्रमा पार्टी विधानको धारा १३ र १३ क ले पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने ब्यवास्था रहेको स्मारण गराउदै उक्त निर्णय कार्यान्वय नगर्न आयोगलाई आग्रह गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

uml

uml2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय