
१ चैत, काठमाडौं | पूर्व मन्त्री तथा नेपाली कांग्रेस (वी पी) पार्टीका महामन्त्री सुशिलमान शेरचनले अबको राजनीति निकास के हो भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री शेरचनले एक विचार लेख्दै भनेका छन्, के सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु ले बिश्वासको मत लेलान्न त ?
अगाडि उनले लेखेका छन्, अबको राजनैतिक निकासको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय जिज्ञाशा वर्तमानमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिगनु वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्ने अथवा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महत्तोको नेतृत्वमा सरकार बन्न सक्ने रहे पनि प्रधानमन्त्री ओली र पुष्प कमल दाहाल, माधब नेपाल, झलकनाथ खनाल, शेरबहादुर देउबा, राम चन्द्र पौडेल, डा.शंशाक कोइराला, कमल थापा, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुमा के भिन्नता रहेको छ ?
यस्तै उनले पूर्व मन्त्री शेरचनले आज सामाजिक संजालमा लेख्दै एमाले पार्टी आन्तरिक बिभाजनको मोडमा उभिएको अबस्थामा अन्य पार्टीहरुले सरकारको कल्पना गर्नु वा सपना देख्नु नराम्रो होईन तर प्रधानमन्त्रीले सरकार प्रमुख छोड्न त्यति सजिलो होला जस्तो नलागेको बताएका छन ।
पूर्व मन्त्री शेरचनले प्रधानमन्त्रीको आँट, जोस, राजनैतिक कदमलाई नजिक बाट नियालेर अध्यन गर्दा अबको एमालेको आन्तरिक समस्या बिभाजन को कारण अबको नेकपा माओवादि पार्टीले दिएको बिश्वासको मत फिर्ता हुना साथ सर्बोच्च अदालतमा काभ्रेमा अर्जुन लामाको विचाराधीन मुद्दालाई चाडो भन्दा चाडो बिउझाई सभामुख अग्नि सापकोटालाई हत्या अभियोगमा “बलिको बोका बनाई” प्रतिनिधि सभा संसदमा सभामुखको रिक्तता हुनेछ र “नरहे बास नबझे बासुरी” अर्थात ” सर्प पनि नमरुण लाठि पनि नभाचुन” निति प्रधानमन्त्रीको कदम हुने आशंका व्यक्त गरेका छन ।
अबको राजनैतिक निकास के हो ? राष्ट्र / अन्तर्राष्ट्रिय जिज्ञाशा यहि नै हो ?
१).के सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा ओली ज्युले बिश्वासको मत लेलान्न त ???
२). के ने.का. सभापति शेर बा. देउबा अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नला त ???
३). अर्थात : जनता समाजवादि पार्टीका नेताबाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महत्तो ज्युहरुको नेतृत्वमा सरकार बन्नला त ???
सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा ओली ज्यु र क.पुष्प कमल दहाल ज्यु, क.माधब नेपाल ज्यु, क.झलकनाथ खनाल ज्यु, ने.का. सभापति शेरबहादुर देउबा ज्यु, वरिष्ठ नेताराम चन्द्र पौडेल ज्यु, डा.शंशाक कोइराला ज्यु,राप्रपा अध्यक्ष कमल थापा ज्यु, अध्यक्ष पशुपति शमशेर जबरा ज्यु, डा.प्रकाशचन्द्र लोहनी ज्युलगायत उल्लेखित नेताहरुमा के भिन्नता रहेको छ ?
एमाले पार्टी आन्तरिक बिभाजनको मोडमा उभिएको अबस्थामा अन्य पार्टीहरुले सरकारको कल्पना गर्नु वा सपना देख्नु नराम्रो होईन तर सम्माननिय प्रधानमन्त्री ज्यु सरकार प्रमुख छोड्ने त्यति सजिलो होला जस्तो हामिलाई लाग्दैन ।
सम्माननिय प्रधानमन्त्री ज्युको आट, जोस, राजनैतिक कदमलाई हेर्दा नजिक बाट नियालेर अध्यन गर्दा अबको एमालेको आन्तरिक समस्या बिभाजन को कारण अबको नेकपा माओवादि पार्टीले दिएको बिश्वासको मत फिर्ता हुना साथ सम्मानित सर्बोच्च अदालतमा सम्माननिय सभामुख अग्नि साप्कोटा ज्युको स्व. अर्जुन लामा ज्युको हत्या अभियोग मुद्दा बिउझाई चाडो भन्दा चाडो मुद्दाको किनारा लगाई सम्माननिय सभामुखलाई बलिको बोका बनाई प्रतिनिधि सभा संसदमा सभामुखको रिक्तता हुनेछ,
तत अबस्थामा “नरहे बास नरहे बासुरी” अर्थात ” सर्प पनि नमरुण लाठि पनि नभाचुन” निति सम्माननिय प्रधानमन्त्री ज्युको कदम हुने छ ।
जय नेपाल वी.पी.
नेपाली कांग्रेस (वी.पी.) पार्टी ।
प्रतिक्रिया