शुक्रबार , बैसाख ३, २०७८

विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार

विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार

२ चैत, काठमाडौं । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो । नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश डिजिटल भुक्तानीको लागि एनएमबि बैंकमा ओम्नि च्यानलको प्रवेश ११ घण्टा पहिले
१०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १४ घण्टा पहिले
अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित तीनजना पक्राउ अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित तीनजना पक्राउ १० घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने १५ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १४ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति १० घण्टा पहिले
बागलुङका ३० सामुदायिक वनमा आगलागी बागलुङका ३० सामुदायिक वनमा आगलागी ११ घण्टा पहिले
आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा १४ घण्टा पहिले
पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक ६ दिन पहिले
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ६ दिन पहिले
बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, धुवाँले हिँडडुल गर्न निकै समस्या बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, धुवाँले हिँडडुल गर्न निकै समस्या ३ दिन पहिले
चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित ६ दिन पहिले
सेप्टेम्बर ११ भित्रै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बाइडेनको तयारी सेप्टेम्बर ११ भित्रै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बाइडेनको तयारी १ दिन पहिले
सात वटा उपसुचक घटेको दिन नेप्से हालसम्मकै उच्च बिन्दुमा सात वटा उपसुचक घटेको दिन नेप्से हालसम्मकै उच्च बिन्दुमा २ दिन पहिले
न्यायाधीश नहुँदा जिल्ला अदालतको सेवा प्रंभावित न्यायाधीश नहुँदा जिल्ला अदालतको सेवा प्रंभावित १ दिन पहिले
त्रिभुवन आदर्शका नयाँ विद्यार्थीहरुलाई स्ववियुले गर्यो स्वागत तथा सम्मान त्रिभुवन आदर्शका नयाँ विद्यार्थीहरुलाई स्ववियुले गर्यो स्वागत तथा सम्मान २ दिन पहिले