आइतबार , बैसाख ५, २०७८

वामदेवले पनि बोलाए आफ्नो समूह बैठक

वामदेवले पनि बोलाए आफ्नो समूह बैठक

२ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उनले पनि बैठक बोलाएका हुन् ।

ओलीको कदमप्रति आपत्ति जनाउँदै आएका गौतमले सच्याउनुपर्ने अडान लिइरहेका थिए । उक्त बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले एकता अभियान पनि शुरु गरेका थिए । तर उनले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय