बिहिबार , बैसाख २, २०७८

सूर्योदय लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

सूर्योदय लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

२ चैत, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चैत १ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ छ। ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ।

suryadaya 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय