बुधबार , बैसाख ८, २०७८

राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा

राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा

२ चैत, काठमाडौं । नेप्सेले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजारको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आवश्यक कागजपत्र नबुझाएको र तथ्यांक अध्यावधिक नगरेको भन्दै दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।

नेप्सेले गत माघ १८ गते दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर हाल कम्पनीले २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले बताएको छ ।

RBCL scaled

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय