बुधबार , बैसाख ८, २०७८

ग्रीन लाइफको आईपीओ नेप्सेमा सूचीकृत

ग्रीन लाइफको आईपीओ नेप्सेमा सूचीकृत

२ चैत, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ आज सोमवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

green

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने २ जनाले थप ११ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय