बिहिबार , बैसाख २, २०७८

अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक रोचले खरिद गर्ने

अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक रोचले खरिद गर्ने

२ चैत, जुरिच । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४.०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ १० घण्टा पहिले
आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ १० घण्टा पहिले
‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ‘भूमि सूचना पद्धति’ र ‘मेरो कित्ता’ कार्यक्रम आजबाट आरम्भ ३ घण्टा पहिले
गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण ७ घण्टा पहिले
निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ १० घण्टा पहिले
खाली ठाउँको सदुपयोग गर्दै पानीको फोहोरा खाली ठाउँको सदुपयोग गर्दै पानीको फोहोरा ७ घण्टा पहिले
१०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १० घण्टा पहिले
एमाले सांसद बसेको घरमा ढुंगा हान्ने २२ वर्षिय युवक पक्राउ एमाले सांसद बसेको घरमा ढुंगा हान्ने २२ वर्षिय युवक पक्राउ ५ घण्टा पहिले