आइतबार , बैसाख ५, २०७८

महिला लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत : मंगलबारबाट कारोबार हुने, सुरु मूल्य ३१४ देखि ९४० रुपैयाँ

महिला लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत : मंगलबारबाट कारोबार हुने, सुरु मूल्य ३१४ देखि ९४० रुपैयाँ

काठमाडौं । महिला लघुवित्तको आईपीओ आज सोमवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ३१३ दशमलव १६ देखि ९३९ दशमलव ३८ सम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

mahila 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नाइल नदीमा निर्माणाधीन बाँधको विवादले तीनै देशबीच तनाब सिर्जना नाइल नदीमा निर्माणाधीन बाँधको विवादले तीनै देशबीच तनाब सिर्जना ४ दिन पहिले
सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी ५ दिन पहिले
दाउन्ने भीरबाट बस खस्दा ३ जनाको मृत्यु, २८ घाइते दाउन्ने भीरबाट बस खस्दा ३ जनाको मृत्यु, २८ घाइते १३ घण्टा पहिले
अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम ४ दिन पहिले
नयाँ वर्षको पहिलो दिन: पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा नयाँ वर्षको पहिलो दिन: पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा ४ दिन पहिले
डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार ४ दिन पहिले
जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान १ घण्टा पहिले
काठको खोर थापेर चितुवा नियन्त्रणमा काठको खोर थापेर चितुवा नियन्त्रणमा २ दिन पहिले