सोमबार , बैसाख ६, २०७८

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

२ चैत, काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरेका थिए ।  खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गरे । यस्तै खेलको ५४औँ मिनेटमा महावीरका गोलकिपर आमोस टुडुले रातो कार्ड पाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसपछि महावीर १० खेलाडीमा सीमित बन्न पुग्यो । यसैगरी खेलको ८१औँ मिनेटमा महावीरका लागि रोमन तामाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए ।

यसैगरी खेलको ८७औँ मिनेटमा मनोहराका लागि सुनिल लामाले गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाए । जीतसँगै मनोहोराले तीन अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गौरादहबाट नगदसहित नौ जना जुवाडे पक्राउ गौरादहबाट नगदसहित नौ जना जुवाडे पक्राउ २ हप्ता पहिले
बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार भएका अभियुक्त पक्राउ बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार भएका अभियुक्त पक्राउ ४ हप्ता पहिले
अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता ४ हप्ता पहिले
उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा १ हप्ता पहिले
निरन्तर छलफल गर्ने सहमति निरन्तर छलफल गर्ने सहमति ४ हप्ता पहिले
बुर्लाकोटीको परिवार प्रति कांग्रेस महामन्त्री शशांक र नेता शेखरद्वारा समवेदना व्यक्त बुर्लाकोटीको परिवार प्रति कांग्रेस महामन्त्री शशांक र नेता शेखरद्वारा समवेदना व्यक्त २ हप्ता पहिले
मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो ४ हप्ता पहिले
महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत २ हप्ता पहिले