नेप्सेले निफ्रासँग माग्यो स्पष्टिकरण, कारण यस्तो ?
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १८:२१:१५
३ चैत, काठमाडौं । नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग स्पष्टिकरण मागेकाे छ । नेप्सेले बुधबार बैंकलाई पत्र काटेर स्पष्टिकरण मागेको हो ।
उक्त पत्रमा भनिएको छ, ‘तत्कालै एक अनलाईन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको वण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने, शिर्षक सम्बन्धी समाचारको सम्बन्धमा सत्य तथ्य के हो ? चालू आर्थिक वर्षमा भित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी त्यस कम्पनीको वण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार के कति मात्रामा सत्यता हो ।
कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा पार्ने जस्ता संवेदनशिल सूचना तथा जानकारी सम्बन्धी निकायमा जानकारी गराउन नआउँदै के कति कारण यस्तो प्रचार गरिएको हो ।’ नेप्सेको पत्रमा लेखिएको छ । नेप्सेले सोही कुराको तीनदिन भित्र स्पष्टिकरण पेश गर्न बैंकलाई भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार