साइबर स्याल हुइँयाका पछि नलागौंः नेपाल
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:३:३
४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशमा केपी ओलीका साइबर स्याल हुइँया सुरु भएको भन्दै त्यस्ता छट्टु स्याललाई नपत्याउन आग्रह गरेका छन् । आजबाट सुरु पार्टी राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन सत्रलाई संवोधन गर्दै नेता नेपालले भने ओलीले साइबर स्यालमार्फत आम कार्यकर्तालाई भ्रमित र त्रसित गराउन खोजेका भन्दै त्यसविरुद्ध एकतावद्ध भएर भिड्न आह्वान गरेका छन् ।
ओलीले पार्टीमा विग्रह ल्याएको भन्दै उनले भने–ओली प्रवृत्तिले समग्र कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा लागेको छ । समग्र कम्युनिष्ट एकताले मात्रै नेपाल र नेपालीको भविष्य उन्नत हुनेमा ओलीले त्यो सबै भत्काएका छन् । त्यसको दोष उनले लिनैपर्छ ।
आफूहरुले पदलाई कहिल्यै महत्व नदिएको प्रष्टीकरण दिंदै नेता नेपालले जबसम्म फागुन २८ को निर्णय सच्चिदैन हाम्रो सहयोग र समर्थन नरहने जानकारी दिए । एमाले ब्युँतिएपछि सबै निर्णय र प्रकृया पुरानै हैसियतमा रहनुपर्ने उनले सर्त राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार