कांग्रेस वीपीले मनायाे शहिद योगेन्द्रमान शेरचनको ४९ औं स्मृति दिवस
नेपालबहस संवाददाता
चैत ४, २०७७ बिहिबार ४:१२:४०
४ चैत, काठमाडौं । शहिद योगेन्द्रमान शेरचनको ४९ औं स्मृति दिवस नेपाली कांग्रेस ‘वीपी’ ले केन्द्रिय कार्यालयमा एक कार्यक्रमबीच शहिद योगेन्द्रमान शेरचनको सम्झना गरेको छ ।
शहिद शेरचनलाई युगोस्लाभिया देशका तत्कालीन परराष्ट्र मन्त्री बेबलर नेपाल आइ २ दिने भ्रमण सकी स्वदेश फिर्ता हुने दिन शहिद शेरचनले सानो गौचर स्थित घरमा रात्रिभोज आयोजना गरि विदाई कार्यक्रम गरेका थिए ।
विदाई कार्यक्रमका क्रममा वीपी कोइरालाका धर्मपत्नी सुशिला कोइरालालाई घर फिर्ताको लागि ट्याक्सी कुरिरहेका बेलामा २०२८ साल चैत्र ४ गते राति दरवारका सड्यन्त्र एबम योजनाबद्ध रुपमा सरकारी जिपले ठकर दिदाँ घटनास्थलमा नै मृत्यु भएको थियो । शहिद शेरचन प्रथम जननिर्वाचित प्रधानमन्त्री वी पी कोइरालाका मन्त्रिपरिषदका सदस्य हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार