एमाले संसदीय बोर्डमा झलनाथ र माधव पनि
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १९:४३:३१
५ चैत, काठमाडौं । आज बोलाइएको नेकपा एमाले संसदीय दलको बैठक वहिष्कार गर्ने वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटेर संसदीय बोर्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले बोर्ड गठन गरेको हो ।
दलका नेता केपी ओलीको अध्यक्षतामा गठित बोर्डमा खनाल, नेपालका साथै सुभाषचन्द्र नेम्बाङ,विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौडेल, शेरबहादुर तामाङ,राधा ज्ञवाली,दामोदर भण्डारी,विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई,छविलाल विश्वकर्मा रहेका छन् ।
यस्तै, अन्य सदस्यमा भूपेन्द्र थापा, खेम लोहनी,सरिता दाहाल र विमला विश्वकर्मा मनोनित भएका छन् । बाँकी तीन सदस्य भने पछि मनोनयन गरिने दलले जनाएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार