माओवादीसँग मिल्ने सम्भावना छैनः ओली
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २१:४७:५
५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले फेरि पनि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिइरहेका बेला अध्यक्ष केपी ओलीले भने ढाडै अस्वीकार गरेका छन् । आज बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले तत्काल माओवादीसँग मिलेर जाने कुनै सम्भावना नरहेको प्रष्ट्याए ।
दलको बैठकमा झलनाथ – माधव पक्ष अनुपस्थित रहेपनि वाम एकताको पक्षमा ओलीले भने– हाम्रै केही साथीलाई फेरि पनि माओवादीसँग कार्यगत एकता गरेर जाने रहर छ, तर अहिलेलाई त्यसको कुनै सम्भावना छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्ला गतिविधि र व्यावहारले एमालेसँगको कार्यगत वा पार्टी एकीकरणको कुनै सम्भावना नरहेको प्रष्ट्याएको छ – उनले भने ।
सर्वाेच्च अदालतले नेकपा गठन प्रकृया अपूरो भएको भन्दै १५ दिन भित्र फेरि एकीकरण गर्न म्याद दिएको प्रसंग उल्लेख गर्दै ओलीले तर प्रचण्डको व्यावहारले त्यसको सबै ढोका बन्द गरिदिएको बताए । अहिलेलाई यो विषय हाम्रो प्राथमिकतामा परेन , किनभने अर्कालाई चासो छैन भने हामीलाई मात्रै किन – ओलीले प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार