कांग्रेस वीपीद्धारा आगलागी पीडितलाई राहत वितरण
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार ३:९:४२
५ चैत, काठमाडौं । नेपाली कांग्रेस ‘वीपी’ नुवाकोटले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नुवाकोट जिल्ला शिवपुरि गाउँपालिका वडा नम्बर ३ लिखु मैदानका नतुर तामाङको घरमा गत फागुन २२ गते मध्याह्न १२ बजे तिर आगलागी भइ घरमा भएको खाद्यान्न लत्ताकपडा लगाएत सबै सामाग्री जलेर नष्ट भएपछि कांग्रेस वीपीले राहत वितरण गरेको हो ।
हालसम्म पीडित परिवारलाई स्थानीय सरकार तथा कतैबाट पनि राहत वितरण नभएको पीडित नतुर तामाङले बताए । नेपाली कांग्रेस वीपी जिल्ला कार्यसमिति नुवाकोटका सभापति श्यामबहादुर गुरुङको पहलमा उनलाई आज उनकै निवास पुगि खाद्यान्न, लत्ताकपडा, आर्थिक लगाएतका सहयोग गरेको बताइएको छ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार