गैसस भक्तपुरको अध्यक्षमा न्यौपाने
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १४:११:१०
६ चैत,भक्तपुर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखाको सातौँ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतामा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित गरेको छ ।
बिहीबार सम्पन्न अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउँदै न्यौपाने अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं गैसस महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले जानकारी दिए ।
संस्थाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा पहलमान श्रेष्ठ र उपसचिवमा विजयप्रसाद धौभडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा दिपेश बिसुङ्खे, सुशीला चौलागाईँ, जयराम पक्का नेवार, हरिशरण बाँस्तोला र मनिषा लामिछाने निर्वाचित भएको सुवालले जानकारी दिए । निर्वाचित टोलीले सपथग्रहण, प्रमाणपत्र प्रदान एवं पदभार ग्रहण गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार