नेपाल र प्रचण्डबीच गोप्य भेटवार्ता
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार २३:३४:२३
६ चैत, काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । आज दिउँसो भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
भेटवार्ता नेपाल निवास नजिकै पुर्व माओवादी पत्रकार चन्द्रलाल श्रेष्ठ निवासमा भएको बताइएको छ । स्रोतका अनुसार नेता नेपाल र प्रचण्डबीच करिब एक घण्टासम्म वार्ता भएको बताइएको छ । तर उनीहरूबीच के विषयमा कुराकानी भयाे भन्ने विषय भने, खुलाइएकाे छैन ।
यस अघि बिहीबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय राजनीतिमा सिर्जना गरेको अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योल चिर्न एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार