कांग्रेसको मुख्य एजेण्डा व्यवस्था बचाउनु हाे : नेता पौडेल
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २३:५६:५६
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले शनिबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा गरेको कार्यक्रममा नेता पौडेलले कांग्रेसको अहिलेको मुख्य एजेण्डा व्यवस्था बचाउनु रहेको बताए ।
उनले संविधान र संसद् नै फालेर मैमत्ता हुन खोज्ने ओलीको विकल्प खोज्न कांग्रेस डराउन नहुने बताए । यो कांग्रेस मौन बस्ने बेला नभएको उनको भनाइ छ । पौडेलले संसदीय प्रणाली कांग्रेसको आर्दश भएको बताउँदै संसद् र संसदीय प्रणालीलाई बचाएर अगाडि बढ्नु पर्ने बताए ।
उनले संसदीय व्यवस्थामाथि प्रहार भइरहदा यसैलाई मलजल गर्ने कि निस्तेज बनाउन लाग्ने हो भनेर प्रश्न पनि गरे । कांग्रेसले अहिले चुनाव नभई संसदलाई कसरी उपयोग गर्ने भनेर काम गर्नुपर्ने र संविधान बचाउन लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार