ओली विदेशी दलालः प्रचण्ड
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २१:६:४५
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली लोकतन्त्र र संघीयताविरोधी भएको आरोप लगाउँदै उनलाई बीसौं वर्षदेखि विदेशी शक्तिले पालेको बताएका छन् ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले भने –ओलीलाई बीसौं वर्षदेखि विदेशीले हुुर्काएका हुन्,त्यसैले उनले विदेशीकै इशारामा काम गरिरहेका छन् ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्न ओलीले विदेशीको चाहना पूरा गरिरहेका छन् भन्दै प्रचण्डले संविधान मास्ने पात्रका रुपमा उनी पोषित भइरहेको बताए । नेपाली जनताले पाएको राजनीतिक उपलव्धि नरुचाउनेहरुले अहिले ओलीमार्फत आफ्नो अभिष्ट पूरा गर्न लागिपरेको उनको आरोप छ ।
नेपालमा गणतन्त्र विरोधी धारको सेवा गर्ने पात्रका रुपमा ओलीको प्रयोग भइरहेको भन्दै उनले अब नेपाली जनता एकपटक फेरि ओली प्रवृत्ति विरुद्ध लड्ने अवस्था आएको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार