शुक्रबार , बैसाख १०, २०७८

नेपाल राष्ट्र बैंकको प्रबक्तामा देवकुमार ढकाल

नेपाल राष्ट्र बैंकको प्रबक्तामा देवकुमार ढकाल

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले देवकुमार ढकाललाई प्रबक्ताको जिम्मेवारी दिएको छ । उनी राष्ट्र बैंक नियमन विभागका प्रमुख हुन् ।

ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । यसअघि प्रबक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष लामो अनुवभ, विभिन्न विभागीय प्रमुखका साथै, साढे २ वर्षदेखि नियमन विभागका प्रमुख रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय