वोमी लघुवित्तको कारोबार फुकुवापछि शेयरमा उच्च माग
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार १९:५१:२४
९ चैत, काठमाडौं । मर्जरका लागि रोकिएको वोमी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज (सोमवार) देखि फुकुवा भएको छ । यस लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जरमा गएपछि वोमी लघुवित्तको शेयर कारोबार रोकिएको थियो ।
सोमवार कम्पनीको शेयरमूल्य कारोबार ५ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ७११ मा खुला भएर शेयरमूल्य रू। ७४५ पुगेको हो । मार्केट डेप्थमा खरीद अर्डर ८ लाख ४९ हजार ७१७ कित्ता छ भने विक्रेता एउटा पनि छैनन् ।
वोमी लघुवित्त र ग्रामीण स्यंसेवक लघुवित्तबिच एक आपसमा मर्जरमा गएपछि वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट चैत ३ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार