रेशमको रिहाईको माग राख्दै राजधानीमा प्रदर्शन
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २१:८:५९
९ चैत, काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त प्रमाणित भएका सांसद् रेशम चौधरीको रिहाईको माग राख्दै आज राजधानीमा धर्ना कार्यक्रमको आयोजना गरियो ।
राजधानीको माइतीघर मण्डेलामा थारु कल्याणकारी सभा, थरुहट– थारुवान संघर्ष समिति आन्दोलन परिचालन समितिको अगुवाईमा सो कार्यक्रम आयोजना गरिएको हो । धर्नामा सहभागीहरुले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले सोही बमोजिम व्यावहार गरिनुपर्ने भन्दै तत्कालै रिहाईको माग गरेका छन् ।
सरकारले सीके राउत र विप्लव समूहसँग एकखाले व्यावहार र थरुहटसँग अर्कै व्याबहार गरेको भन्दै तत्कालै सच्याउन आग्रह गरेका छन् ।
नयाँ राजनीतिक परिवेशमा यो प्रकरण फेरि चर्चामा आएको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीदेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेत सत्ता साझेदारीका लागि यो सर्त तेस्र्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार