कंगो-ब्राजभिलमा राष्ट्रपतीय निर्वाचनकै दिन विपक्षी दलका उम्मेदवार रहेनन
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २१:५८:१०
९ चैत, एजेन्सी । आइतबार राष्ट्रपतीय निर्वाचन सकिएपछि कंगो-ब्राजभिलको प्रमुख विपक्षी दलबाट उम्मेदवारी दिएका गाय ब्रिस पारफाइट कोलेलासको निधन भएको छ ।
कंगो–ब्राजभिलमा आइतबार राष्ट्रपतीय निर्वाचन सकिएको केही समयपछि उनको निधन भएको बताइएको छ । उनलाई उपचारको लागि फ्रान्स लगिँदै गर्दा विमानमा मृत्यु भएको समाचारमा उल्लेख छ ।
मृत्यु हुनुभन्दा केही घण्टाअघि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा कोलोलासले मुखमा लगाइएको अक्सिजन मास्क हटाउँदै आफ्ना समर्थकलाई मृत्युसँग लडिरहेको बताएका थिए । उनले समर्थकहरुलाई आइतबारको निर्वाचनमा मतदानको लागि आग्रह गरेका थिए ।
कंगो–ब्राजभिलको कानुनअनुसार कुनै एक उम्मेदवारको निधन भए पनि निर्वाचन भने रद्द हुँदैन । कंगोमा आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपतिविरुद्ध कोलेलाससहित अन्य ६ जनाले उम्मेदवारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार