स्टार किड्स सनाया बलिउडमा डेब्यू गर्दै
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २३:५:४
काठमाडौं । बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले नायक संजय कपुरकी छोरी सनाया कपुरलाई बलिउडमा डेब्यू गराउने तयारी गरेको छ । धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई मात्र बलिउडमा डेब्यू गराउँदै आएको भन्ने आरोप लाग्ने गरेको छ । तर त्यहि आरोप को बिचमा प्रोडक्शनले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन ।
धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ । सनाया धर्मा कर्नरस्टोन एजेन्सीमा आवद्ध भैसकेकी छिन् । साथै, उनले जुलाई महिनाबाट छायांकन हुने नयाँ चलचित्रबाट बलिउडमा डेब्यू समेत गर्ने छिन् । सनायाले चलचित्र ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी थिइन् ।
शनाया कपुरअघि करण जौहरले बलिउडमा आलिया भट्ट, वरुण धवन, जान्ह्वी कपुर, ईशान खट्टर, अनन्या पाण्डेजस्तै स्टारकिड्स लञ्च गरेका छन् । यस्तै करणले जान्ह्वीकी बहिनी खुसी कपुर र शाहरुख खानकी छोरी सुहाना खानलाई पनि बलिउडमा लञ्च गर्ने हल्ला चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार