सुशान्त सिंह को ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड
नेपालबहस संवाददाता
चैत ९, २०७७ सोमबार २३:२७:५७
काठमाडौं । भारतमा ६७ औं राष्ट्रिय फिल्म पुरस्कारमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड प्रदान गरिएको छ । सन् २०१९ मा बनेको फिल्म तथा कलाकारलाई सम्मानित गरिएको छ ।
त्यस्तै सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड कंगना रनौतलाई मणिकर्णिका र पंगाका प्रदान गरिएको छ । मनोज बाजपेयीलाई भोसलेका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइएको छ । यसको घोषणा अघिल्लो वर्ष मे महिनामा नै हुने निश्चित भएको थियो तर कोरोना भाइरस महामारीका कारण हुन सकेको थिएन ।
यो अवार्ड डायरेक्टोरेट अफ फिल्म फेस्टिबलको तर्फबाट दिइन्छ । यो संस्था भारतको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गत काम गर्छ । अवार्ड पारम्परिक रुपमा राष्ट्रपतिले दिने गर्छन् तर ६६ औं राष्ट्रिय फिल्म पुरस्कार उपराष्ट्रपति वेंकैया नायडूले दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार