मंगलबार पनि वोमी लघुवित्तको शेयरमा उच्च माग
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १७:१३:४७
१० चैत, काठमाडौं । मंगलबार पनि वोमी लघुवित्त वित्तीय संस्थाको शेयर उच्च माग देखिएको छ । मर्जरका लागि रोकिएको लघुवित्तको शेयर कारोबार सोमवार फुकुवा भएको थियो।
फुकुवा भएपश्चात कम्पनीको शेयरमा उच्च माग देखिएको छ । यस लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जरमा गएपछि वोमी लघुवित्तको शेयर कारोबार रोकिएको थियो ।
सोमवार कम्पनीको शेयरमूल्य कारोबार ५ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ थियो भने प्रतिकित्ता ७११ मा खुला भएर शेयरमूल्य ७४५ पुगेको हो । मार्केट डेप्थमा खरीद अर्डर ८ लाख ४९ हजार ७१७ कित्ता रहेकोमा भने विक्रेता एउटा पनि देखिएका थिएनन् ।
मंगलबार भने कम्पनीको शेयरमूल्य कारोबार १ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ७१७ मा खुला भएर शेयरमूल्य ७५९ पुगेको हो । मार्केट डेप्थमा खरीद अर्डर ४ लाख ४४ हजार कित्ता छ भने विक्रेता एउटा पनि छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार