विश्व पानी दिवसमा महाकाली नदीमा रोमञ्चकारी जलयात्रा
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १७:३८:२४
१० चैत, अमरगढी । विश्व पानी दिवसका अवसरमा महाकाली नदीमा रोमञ्चकारी जलयात्रा आयोजना गरिएको छ । परशुराम नगरपालिकाअन्तर्गत परशुराम धार्मिक क्षेत्रबाट शुरुआत भएको सो जलयात्राको आज शुभारम्भ गर्दै नगरप्रमुख भीमबहादुर साउदले जलयात्राले पर्यटन विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महाकाली नदीमा संम्भाव्यता अध्ययनपछि जलयात्रा सञ्चालनमा ल्याइएको हो । डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकसाथ जलयात्रा शुरु गरेका हुन् ।
यसका लागि डडेल्धुरा ग्रामीण महिला विकास तथा एकता केन्द्र ‘रुडुक’ अन्तर्गत सञ्चालित ट्रोसा कार्यक्रम साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका हुन् । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार