फैसला पुनरावलोकनमा जाने मनस्थितिमा माओवादी केन्द्र
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:०:४८
१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा नामको विवादमा सर्वोच्च अदालतको फागुन २३ को फैसला उपर पुनरावलोकनमा जाने विषयम कानून व्यवसायीहरुसँग छलफल गरेको छ। फैसला पनुरावलोकनका लागि कसरी जाने भन्ने विषयमा सिंहदरवारमा माओवादी केन्द्रका नेताहरुले फैसला पुनरावलोकन हुने आधारहरुका सम्वन्धमा कानून ब्यवसायीहरुसँग छलफल गरेका हुन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य र कानुन व्यवसायीको छलफलमा नेकपा नाम विवादबारे सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा छलफल भएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिएका छन्।
‘नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको र कानुन व्यवसायीले पुनरावलोकनमा जान सुझाएका दिएको बताए । छलफलका क्रममा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए। फैसला चित्त नबुझे फैसला भएको ६० दिनभित्र पुनरावलोकन गर्न सकिने ब्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार