जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:४४:९
९ चैत, वाग्मती । मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिका–१ को सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भएको छ । आजदेखि त्यस क्षेत्रका जनताले बिजुली बाल्न शुरु गरेको बताइएको छ । वडाको खोलाखर्क र फुलढुङ्गामा विद्युतीकरण भएसँगै सो वडाका ४२० घरमा बिजुली बलेको वडा नं १ का अध्यक्ष पेमा योञ्जनले जानकारी दिए ।
गत आवमा नेपाल विद्युत् प्राधिकरण मार्फत उक्त क्षेत्रमा जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो पु¥याउने अभियान शुरु भएको यियो । सोही अभियानबमोजिम प्राधिकरणको बजेट विनियोजन गरी कार्यान्वयन गर्दा कैलाश गाउँपालिका–१ मा पूर्णरुपमा बत्ती बलेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले जानकारी दिए ।
कैलाशसँगै मकवानपुरको थाहा नगरपालिका, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका दुर्गम गाउँमा पनि विद्युतीकरणको काम भइरहेको प्राधिकरण विद्युत् वितरण केन्द्र शाखा कार्यालय पालुङले जनाएको छ । केन्द्रका प्रमुख विनोद अधिकारीले योजनाबद्धरुपमा ग्रामीण विद्युतीकरणमा जोड दिएको भने । कैलाश गाउँपालिका–१ मकवानपुरको थाहा नगरपालिकाबाट तीन घण्टाको यात्रापछि मात्रै पुगिने धादिङ जिल्लासँग जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य
बैशाख ५, २०८१ बुधबार
उद्घाटनमा तामझाम, आधा वर्ष वित्यो आएन पानी
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार