सरकार सुतिरहेको छ, मौन सहमति गरिरहेको छ : बडू
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:४०:४०
१० चैत, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएर रहेको बताएका छन्र । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणमा नेपाल सरकारले मौन सहमति गरेको भन्दै कांग्रेसले प्रश्न उठाएका हुन् ।
दार्चुलाको सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर ५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध बनाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनले बैठकमा बाेल्दै भने, ‘सिडिओले पारीपट्टी पत्राचार गर्दा सुनुवाई भएन । त्यहाँको जनता, पार्टीका नेता कार्यक्रताले पटक पटक गृहमन्त्रालयमा ताकेता गरिरहेका छन् । तर, नेपाल सरकार सुतिरहेको छ बेखबर छ र मौन सहमति गरिरहेको छ यो निर्माणका क्रममा’ सांसद बडूले भने । दर्चाुलाकै सांसद मन्त्री रहेको बेला समेत यो विषयमा कुनै सुनुवाई नभएको भन्दै रोष प्रकट गरे ।
यस्तै नेता बडुले वर्तमान सरकारले आफुलाई राष्ट्रवादी भन्ने गरेको तर, व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । सीमा क्षेत्रमा भइरहेको निर्माण तत्काल रोकिनुपर्ने भन्दै यनले रोक्ने निर्देश्न सिडिओलाई नि सरकारलाई आग्रह गरे । र अर्को बैठकमा सरकारबाट आफुले जवाफ चाहेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार