शुक्रबार , बैसाख १०, २०७८

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रदेश स्तरिय एजेन्ट मीट कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रदेश स्तरिय एजेन्ट मीट कार्यक्रम सम्पन्न

१० चैत, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल–सीएफटी तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रदेश स्तरिय एजेन्ट मीट कार्यक्रम सम्पन्न गरेको हो । सिटी एक्सप्रेसले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक/एक दिने एजेन्ट् भेटघाट र तथा तालिम सम्पन्न गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको थियो ।

सििटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट १० हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय