शुक्रबार , बैसाख १०, २०७८

नेपाल राष्ट्र बैंकको प्रवक्ताकाे जिम्मेवारी देवकुमार ढकाललाई

नेपाल राष्ट्र बैंकको प्रवक्ताकाे जिम्मेवारी देवकुमार ढकाललाई

१० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई तोकेको छ ।

व्यवस्थापनमा स्नतकोत्तर गरेका ढकालले राष्ट्र बैंकमा विभिन्न जिम्मेवारीमा २५ वर्ष काम गरेको अनुभव छ । उनी मंगलबारदेखि प्रवक्ताको जिम्मेवारीमा समेत रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रवक्ता थिए । उनलाई हालै बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा पदस्थापना गरिएको थियो । भट्टलाई नयाँ जिम्मेवारीमा पदस्थापनापछि केन्द्रीय विभागले नयाँ प्रवक्ता तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रेशमको मुद्दा खारेज गर्न सरकारले छिट्टै वार्ता टोली गठन गर्ने रेशमको मुद्दा खारेज गर्न सरकारले छिट्टै वार्ता टोली गठन गर्ने ४ हप्ता पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १ हप्ता पहिले
नेशनल हाईड्रोपावरले साधारण सभाका लागि भोलिदेखि बुक क्लोज गर्ने नेशनल हाईड्रोपावरले साधारण सभाका लागि भोलिदेखि बुक क्लोज गर्ने ४ हप्ता पहिले
नेपाल पक्ष आन्तरिक छलफलमा नेपाल पक्ष आन्तरिक छलफलमा ३ हप्ता पहिले
दिल्लीमा साप्ताहिक विदाका दिन कर्फ्यू लगाइने दिल्लीमा साप्ताहिक विदाका दिन कर्फ्यू लगाइने ७ दिन पहिले
गुहेश्वरी मर्चेण्टको बोनस शेयर नेप्सेमा सूचीकृत गुहेश्वरी मर्चेण्टको बोनस शेयर नेप्सेमा सूचीकृत २ हप्ता पहिले
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै ४ हप्ता पहिले
कोभिड–१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन कोभिड–१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन ३ हप्ता पहिले