संस्कृत विद्यापीठमा पुस्तकालय र प्रशासनिक भवन निर्माण
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १७:५३:१९
११ चैत,जलेश्वर । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र प्रशासनिक भवन निर्माण भएको छ । विद्यापीठमा नेपाल सरकारको रु एक करोड १४ लाख ९६ हजार १८२ लागत सहयोगमा दुईतले अत्याधुनिक खुला पुस्तकालय र प्रशासनिक भवन निर्माण गरिएको हो ।
देशकै सबैभन्दा जेठो संस्कृत विद्यापीठका सबै प्रशासनिक भवन जीर्ण भइसकेको र पुस्तकालयको उचित व्यवस्था नहुँदा प्रशासन तथा विद्यार्थीलाई समस्या हुने गरेको थियो । अत्याधुनिक भवन निर्माणपछि सबैलाई सहज भएको निर्माण समितिका अध्यक्ष एवं विद्यापीठका प्राचार्य धीकुमार झाले बताए ।
आर्थिक वर्ष २०७४÷७५ देखि निर्माण शुरु भई चार वर्ष लागेर सम्पन्न भएको भवनको भुइँतलामा पुस्तकालय र माथिल्लो तल्लामा प्रशासकीय कक्ष रहेको विद्यापीठका प्रशासन प्रमुख वरुणकुमार मण्डलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार