एमाले मुख्यालय थापाथली हाइटमा !
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १९:१०:४१
११ चैत, काठमाडौं । सत्ताधारी नेकपा एमालेले आगामी नयाँ वर्षदेखि पार्टी कार्यालय थापाथलीमा सार्ने भएको छ । यस प्रयोजनका लागि एउटा निजी घर भाडामा लिइएको छ । थापाथली हाइटमा अवस्थित अत्याधुनिक साढे दुई तले उक्त भवनमा १३ वटा कोठा रहेका छन् ।
सञ्जय अग्रवाल नाम भएका एक व्यापारीको उक्त घर पाँच वर्षका लागि भाडामा लिन सम्झौता भएको हो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली उक्त भवन अवलोकनका लागि थापाथली पुगेका छन् । ओलीका आर्थिक सल्लाहकार मोती दुगडले उक्त घर मिलाएका हुन् । घरधनी अग्रवाल दुगडका आफन्त हुन् ।
यसअघि धुम्बाराहीमा रहेको पासाङ ल्हाम्हु प्रतिष्ठानले उक्त भवन खाली गर्न एमाले पार्टी समक्ष आग्रह गरेको थियो । यसअघि बल्खुमा अवस्थित नेकपा एमालेको भवन ०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला क्षतिग्रस्त भएको थियो । नयाँ भवनको भाडा भने अहिलेसम्म खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार