पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड तामा पित्तल !
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार २१:७:११
११ चैत, काठमाडौं । म्युजिक भिडियो किङ चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयका चर्चित मोडल गरिमा शर्मा र गुरास ढकाल फिचर्ड म्युजिक भिडियो ‘तामा पित्तल’ भोली अर्थात चैत १२ गते रिलिज हुदैछ । यो गीत डिसिरिज युट्युव च्यानलबाट रिलिज हुदैछ ।
रिलिज हुन लागेको गीतमा गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको शब्द, संगीत र स्वर रहेको छ । यस गीतमा सम्राटसंगै गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । सम्राटको पछिल्लो समय ब्यास्तता निकै बढेको छ ।
२ हप्ता अगाडी मात्र रिलिज भएको ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि ‘तामा पित्तल’ गीत आउन लागेको हो । यस भिडियोको बारेमा बोल्दै अभिनेता पलले गीत राम्रो भएका कारण भिडियोमा जोडीएको बताए ।
केही फरक प्रस्तुती यस गीतको भिडियोमा देख्न सकिने दुर्गेशले बताए । चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको म्युजिक भिडियोमा पल, दुर्गेश, गरिमा, गुराससंगै बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहनेछ ।
यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार