रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटक ‘मालिनी’ मञ्चन
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १७:१५:५०
काठमाडौं । राष्ट्रिय नाचघर जमलमा रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटक ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो ।
नाटकमा हन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्ध देखाएको थियो । हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी काशीकी राजकुमारी मालिनीले बुद्ध धर्म ग्रहण गरेपछिको संघर्ष नाटकले प्रस्तुत गरेको छ । भरत गुरागाइँ, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदार लगायतका कलाकारले नाटकमा अभिनय गरेका छन् । नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । १ घन्टा समयावधिको नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् ।
भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशाल भण्डारी भन्छन्: 'म र टिमको गल्तीले दुर्घटनामा पर्यौ'
चैत २९, २०८० बिहिबार
कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने
चैत २७, २०८० मंगलबार
गायक निशान मोडल ऋचाले गरे सहमतिमै डिभोर्स
चैत २६, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार