तामाको तार चोरी गरेको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १८:३१:१२
१२ चैत, बाजुरा । नेपाल प्रहरी तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । गौमुल गाउँपालिका-१ पोखरास्थित नेपाल टेलिकमको टावरबाट करिब ५२ किलोग्राम तौल भएको तामाको तार चोरी भएको घटनामा संलग्न रहेको आभियोगमा आछाम, सांफे नगरपालिका-१३ बस्ने ३० वर्षीय सुरेन्द्र बाब्ली र बाजुरा बुढिगंगा नगरपालिका-६ फालसैनस्थित ग्रिल उद्योगमा काम गर्ने भारत पिलिभित मैनाली घर भएका १९ वर्षीय तटसिर रजरनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्रिवेणी नगरपालिका-३ स्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले सुरेन्द्र बाब्लीलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान गर्ने क्रममा उनले बाजुरा गौमुल गाउँपालिका-१ पोखरास्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार चोरी गरी तटसिर रजरनलाई बिक्री गरेको भनी खुल्न आएपछि तटसिर समेतलाई प्रहरीले पक्राउ गरेको हो । साथै तटसिरको डेराबाट चोरी भएको तामाको तार समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार