सोमबार , बैसाख ६, २०७८

सनराइज बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

सनराइज बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से मा सनराइज बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

बिहिबार बैंकको ५२ लाख १ हजार ३३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.८० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । नेप्सेमा उक्त बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिरो प्रभावित दलित परिवारलाई आय वृद्धि गर्न बाख्रा वितरण पहिरो प्रभावित दलित परिवारलाई आय वृद्धि गर्न बाख्रा वितरण ६ दिन पहिले
बुधबार ६०३ जनामा कोरोना संक्रमण,उपत्यकाका २५४ जना बुधबार ६०३ जनामा कोरोना संक्रमण,उपत्यकाका २५४ जना ५ दिन पहिले
डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार ५ दिन पहिले
बालविवाह नगर्ने डोटीका बालबालिकाको प्रतिबद्धता बालविवाह नगर्ने डोटीका बालबालिकाको प्रतिबद्धता ५ दिन पहिले
ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार भन्दा बढिको मृत्यु ब्राजिलमा कोरोनाबाट एकै दिन १ हजार भन्दा बढिको मृत्यु ९ मिनेट पहिले
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित १७ घण्टा पहिले
न्यायाधीश नहुँदा जिल्ला अदालतको सेवा प्रंभावित न्यायाधीश नहुँदा जिल्ला अदालतको सेवा प्रंभावित ५ दिन पहिले
नेपाल पक्षलाई सडकमा पुर्याउने दाउ, सरकार टिकाउन जसपालाई सात मन्त्रालय नेपाल पक्षलाई सडकमा पुर्याउने दाउ, सरकार टिकाउन जसपालाई सात मन्त्रालय ६ दिन पहिले