ओलीले बोलाएको संसदीय दलको बैठक सुरु
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २१:४१:३९
१३ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेतासमेत सहभागी हुन बालुवाटार पुगेका छन् ।
वरिष्ठ नेता झलनाथ खनालसहितका नेता बालुवाटार पुगेका हुन् । पार्टी अध्यक्ष ओलीले विधान विपरित काम गरेको भन्दै बैठकमा नजाने अडान लिएका नेपाल समूहका नेता शुक्रबार बालुवाटार बैठकमा गएका हुन् । बैठकअघि बसेको केन्द्रीय कमिटीका सदस्यको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो ।
नेपाल र खनाल नेपाल समूहले आफ्ना अडानलाई यतावत राख्दै संसदीय दलको बैठकमा जाने निर्णय गरेको रघुजी पन्तले जानकारी दिए । बैठकमा को जाने वा नजाने भन्ने विषयमा छलफल नभएको तर बैठकमा गएर आफ्ना कुरा राख्ने निर्णय भएको उनको भनाइ छ ।
नेपाल–खनाल केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा गएरै अडानलाई कायम राख्ने निर्णय गरेको हो । विधानविपरित भएका निर्णय खारेज नभएसम्म पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीसँग सहमति नहुने निष्कर्ष बैठकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार