‘कविर सिंह’ पछि महगो बनेकी कियरा
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार २३:१०:३५
काठमाडौं । बलिउड नायिका कियरा अडवानीको अहिले बलिउडमा खुबै चर्चा छ । उनले खेलेको चलचित्र चलचित्र ‘कविर सिंह’ ले दर्शकको खुबै मन जित्यो । कियरालाई बलिउडमा स्थापित गराउने चलचित्र नै बन्यो कविर सिंह ।
चलचित्र ब्लकबस्टर भएपछि कियराले निर्माता मुराद खेतानीकै ब्यानरमा बनेको चलचित्र ‘भूल–भूलैया २’मा पनि काम गरिन् । अहिले उनै खेतानीले बनाउन लागेको महिला केन्द्रित चलचित्र मा कियरालाई अफर गरेका थिए तर उनले भने काम नगर्ने भएकी छिन् । उक्त चलचित्र सानो बजेटमा बन्दै छ ।
‘कविर सिंह’ को चर्चा पछि बीग बजेटका चलचित्रमा काम गरिरहेकी कियरा सानो बजेटको चलचित्रमा काम गरि जोखिम नलिने सोचमा छिन् । ठूला प्रोजेक्टहरुमा काम गर्दै अगाडि बढिरहेकी कियरा बलिउडकी सर्वाधिक माग भएकी नायिका हुन् । उनी महिला केन्द्रित कथामा निर्माण हुन लागेको चलचित्र ‘कर्याम कुरुम’मा काम गर्दैछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार