जोशीको निधनमा डा.शेखरद्वारा श्रद्धान्जली व्यक्त
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार ५:२३:४४
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेस नेता, पुर्वमन्त्री एवं सांसद नविन्द्रराज जोशीको निधनले आफु स्तब्ध भएको बताएका छन् । आज एक शोकसमवेदन जारी गर्दै कोइरालाले जोशीको निधनको खबरले आफु अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका हुन् ।
जोशीको निधनसँगै नेपाली कांग्रेसको एउटा इतिहास गुमाएको छ । वर्तमान र भोलिलको सनौलो भविष्य गुमाएको छ । नविन्द्रराज जोशीको निधनको खबरले सिङ्ग्गो नपाली कांगेस अहिले स्तब्ध र शोकाकुल भएको छ । समवेदना दिंदै काेइरालाले जीवन र मृत्युसँगको लामो रस्साकस्सीमा आखिर मृत्युले जितेरै छोड्ने कटु सत्यतालाई सिक्दै आज हामी सबैका माझबाट हाम्रो अतिपृय सहयात्री हराएको बताएका छन् । नेपाली कांग्रेसको कन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका पूर्व नगरपिता जोशीको उपचारका क्रममा आज निधन भएको हाे ।
जोशीको निधन भएको खबरले अत्यन्तै दुःखी बनेका नेता कोइरालाले सामाजिक संजालमार्फत स्टाटस लेखेका छन् । नेता जोशीले नेपालको लोकतान्त्रिक आन्दाेलनमा पुर्याएको योगदानको स्मरण गर्दे नेता कोइरालाले दुःखको यस घडिमा परिवारजनलाई धर्यधारण गर्ने शक्ति मिलोस् भनि कामना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार